“विकसित देविस्थान” मेरो सपना ः अध्यक्ष पिपला बुढा

विकल्प न्यूज/बेनी साउन २६ गते । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर बिजयी हुनुभएकी मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढा म्याग्दीमै एक्ली महिला वडाअध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा विकसित देविस्थान बनाउने सपना बुन्नुभएको छ । लामो समय देविस्थानको सामाजिक क्षेत्रमा उहाँ क्रियाशिल हुनुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित हुनु अघि गाउँमा सञ्चालीत विभिन्न … Continue reading “विकसित देविस्थान” मेरो सपना ः अध्यक्ष पिपला बुढा